शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नेकपाका संयोजक प्रचण्ड विजयी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
नेकपाका संयोजक प्रचण्ड विजयी

२०६४ सालदेखि विभिन्न निर्वाचन क्षेत्र बदल्दै जित्दै आएका हुन्। यो पालि भने रुकुमपूर्व गएका गएका थिए।

काठमाडौं- नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकमपूर्वबाट विजयी. भएका छन्। 

प्रचण्ड १० हजार २४० मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

उनका निकटतम प्रतिव्दन्दी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत ल्याएएका छन्। प्रचण्ड यो सहित पाँच पटक प्रतिनिधसभामा निर्वाचित भएका हुन्। 

२०६४ सालदेखि विभिन्न निर्वाचन क्षेत्र बदल्दै जित्दै आएका हुन्। यो पालि भने रुकुमपूर्व गएका गएका थिए। 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend