बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं-८ मा विजेता विराभक्तबाहेक सबैको जमानत जफत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
काठमाडौं-८ मा विजेता विराभक्तबाहेक सबैको जमानत जफत

निर्वाचन आयोगको तथ्यांक अनुसार वराजले २४ हजार ५९२ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्दी सुमन सायमीले ३ २ सय १७ मत ल्याएका छन्।

काठमाडौं- काठमाडौंको क्षेत्र नम्बर ८ मा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठबाहेक सबैको जमानत जफत भएको छ। 

निर्वाचन आयोगको तथ्यांकअनुसार वराजले २४ हजार ५९२ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी सुमन सायमीले ३ २ सय १७ मत ल्याएका छन्। 

सबै सदर मत गणना गर्दा नै ३५ हजार मत पुग्छ। जसको १० प्रतिशतका लागि कम्तिमा ३ हजार ५ सय मत ल्याउनुपर्ने हुन्छ। निकटम प्रतिस्पर्धी सायमीकै ३ हजार २ सय भएकाले सबैको जमानत जफत भएको हो।  


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend