बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रसुवामा कांग्रेसको अग्रता कायमै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
रसुवामा कांग्रेसको अग्रता कायमै

रसुवा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य पाँच हजार ३११ मतसहित अग्रस्थानमा छन्।

आज दिउँसो २:३० सम्म १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले दुई हजार ९८३, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले २२५६मत प्राप्त गरेका छन्।

यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गका थिए।


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend