शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

दाङ २ मा रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछि परे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
दाङ २ मा रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछि परे

काठमाडौं- दाङ क्षेत्र नम्बर दुईमा एमालेका महासचिव शंकर पोखेर सुरुवाति मतगणनामा पछि परेका छन्।

प्रारम्भिक परिणाम अनुसार रास्वपाका विपिन आचार्यले २ हजार ४२९ मत ल्याएका छन्। 

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत ल्याएका छन्।

सो क्षेत्रमा नेपाली कांग्रेसका किशोर घिमिरेले ३८७ र नेपाली कम्युनिष्ट पार्टिका निर्मल आचार्यले २१३ मत ल्याएका छन्। 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१३:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend