शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

काठमाडौंको मत प्याटर्न- अधिकांश क्षेत्रमा ५० प्रतिशतभन्दा माथि घण्टी छाप

शुक्रबार, फागुन २२ २०८२
काठमाडौंको मत प्याटर्न- अधिकांश क्षेत्रमा ५० प्रतिशतभन्दा माथि घण्टी छाप

अधिकांश क्षेत्रमा यस्तो प्याटर्नले धेरै मतदाताले एउटै चिन्हमा मतान गरेको जस्तो देखिएकोछ।

काठमाडौं- काठमाडौंका दश क्षेत्रको मतगणना भइरहेको छ। यीमध्ये क्षेत्र नम्बर १ मा गणना अन्तिम चरणमा पुगेको छ।

यो क्षेत्रबाट रास्वपाबाट रञ्जु दर्शना न्यौपानेको जित निश्चित भइसकेको छ भने अन्य सबै क्षेत्रमा रास्वपाकै उम्मेदवारको अग्रता कायम छ। 

काठमाडौंको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा मतको प्याटर्न एकपक्षीय जस्तो देखिएको छ। अधिकांश मत रास्वपाकै उम्मेदवारले पाएका छन्। अग्रता लिनेहरूले ५० प्रतिशतभन्दा माथिको पकड कायम गरेका छन्। 

अधिकांश क्षेत्रमा यस्तो प्याटर्नले धेरै मतदाताले एउटै चिह्नमा मतान गरेको जस्तो देखिएको छ। 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend