शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रुपन्देही-२ मा १० हजार मत गणना हुँदा रास्वपाका सुलभ खरेलले ल्याए ६७ प्रतिशत मत, विष्णु पौडेल निकै पछि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
रुपन्देही-२ मा १० हजार मत गणना हुँदा रास्वपाका सुलभ खरेलले ल्याए ६७ प्रतिशत मत, विष्णु पौडेल निकै पछि

काठमाडौं- रुपन्देही २ मा रास्वापाका सुलभ खरेलले सुरुवातमै फराकिलो अग्रता लिएका छन्। १० हजार मत गणना हुँदा उनले ६७ प्रतिशत मत ल्याएका छन्। 

१० हजार मत गणना हुँदा खरेलले ७ हजार १५१ मत ल्याएका छन्। एमालेका उपाध्यक्ष विष्णु पौडेलले १ हजार ६५८ मात्र ल्याएका छन्। अरू उम्मेदवाररको भोट नगन्य छ। 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२०८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend