शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

गाउँदेखि सहर, पूर्वदेखि पश्चिम रास्वपाकै अग्रता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
गाउँदेखि सहर, पूर्वदेखि पश्चिम रास्वपाकै अग्रता

गाउँदेखि सहर र पूर्वदेखि पश्चिमसम्म सबैतिर रास्वपाका उम्मेदार अघि देखिएका छन्।

काठमाडौं- मतगणनाको प्रारम्भिक रुझान् अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देशभर देखिएको छ। गाउँदेखि सहर र पूर्वदेखि पश्चिमसम्म सबैतिर रास्वपाका उम्मेदार अघि देखिएका छन्। 

 

पछिल्लो विवरण अनुसार निम्न क्षेत्रमा अग्रता छ। 

 

 

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता  

 

काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता 

 

काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता 

 

काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता 

 

काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता 

 

काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता

 

काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता 

 

मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता 

 

धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता

 

रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

 

चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता 

 

चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता

 

कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

 

कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता 

 

कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता

 

तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

 

दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता

 

बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

 

बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता 

 

ललितपुर–३ मा तोसिमा कार्की ६४८ ले अग्रता 

 

ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता 

 

रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता 

 

कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० 

 

कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend