शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

झापा-५ मा ओलीभन्दा तीन गुणाले अघि बालेन,  अरू उम्मेदवारको भोट नगन्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
झापा-५ मा ओलीभन्दा तीन गुणाले अघि बालेन,  अरू उम्मेदवारको भोट नगन्य

काठमाडौं- झापा ५ को मतगणनाको सुरुवाति मत परिणाम सार्वजनिक भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले नेकपा ओलीका अध्यक्ष केपी ओलीभन्दा तीनगुणा अघि रहेका छन्। 

पछिल्लो विवरण अुनसार केपी ओलीले १ हजार १ सय ६१ मत पाउँदा बालेनले ३ हजार १६० मत ल्याएका छन्। त्यो क्षेत्रमा अरु उम्मेद्वारको मत भने नगन्य छ। 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend