काठमाडौं- झापा ५ को मतगणनाको सुरुवाति मत परिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार सुरुको १ हजार ४ सय मत गणना हुँदा रास्वपाका बालेन्द्र शाहले ८ सय १४ मत पाएका छन्।
एमाले अध्यक्ष केपी ओलीले भने ३८४ मत पाएका छन्।
भावी प्रधानमन्त्री घोषणा गरिएका यी दुबै प्रतिस्पर्धीको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

