बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मतदान गर्दै प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

बिहीबार , फागुन २१ २०८२
मतदान गर्दै प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन्।

काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन्।

उनले भनिन्, 'मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ। देशमा निर्वाचन हुँदै छ। म अत्यन्त खुसी छु।' रासस

प्रकाशित : बिहीबार , फागुन २१ २०८२०९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend