शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नेपाल एयरलाइन्सका खाडीका सबै उडान बन्द

शनिबार, फागुन १६ २०८२
नेपाल एयरलाइन्सका खाडीका सबै उडान बन्द

काठमाडौं- नेपाल एयरलाइन्सका खाडी क्षेत्रमा सबै उडान बन्द हुने भएको छ। 

खाडी क्षेत्रमा देखिएको तनावका कारण त्यहाँको एयरस्पेस बन्द भएपछि उडान प्रभावित हुने भएको छ। 

नेपाल एयरलाइन्सको चीन तथा भारतको उडानमा भने नियमित हुने भएको छ। 


प्रकाशित : शनिबार, फागुन १६ २०८२१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend