शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कतार, फ्लाइ दुबई र टर्किसको काठमाडौं उडान रोकियो

शनिबार, फागुन १६ २०८२
कतार, फ्लाइ दुबई र टर्किसको काठमाडौं उडान रोकियो

नेपालीहरू रोजगारीमा जाने गन्तव्य त्यही हो। यसले गर्दा चुनावमा घर फर्किने नेपालीको यात्रा प्रभावित हुने भएको छ।

काठमाडौं- भारत र चीन बाहेक अधिकांश अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएका छन्। 

इरानले जवाफी कारबाही गर्दा खाडीका अधिकांश देशमा मिसाइल प्रहार गर्दा हवाई स्पेस बन्द भएका छन्। यही कारणले कतार, फ्लाइ दुबई तथा टर्किस एयरले उडान रोकिसकेका छन्। 

नेपालसँग प्रत्यक्ष हवाई सम्पर्क भएका अधिकांश गन्तव्य खाडीमा छन्। नेपालीहरू रोजगारीमा जाने गन्तव्य त्यही हो। यसले गर्दा चुनावमा घर फर्किने नेपालीको यात्रा प्रभावित हुने भएको छ। 


प्रकाशित : शनिबार, फागुन १६ २०८२१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend