काठमाडौं- कतार एयरवेजले सबै उडान बन्द गरेको छ। अमेरिकी नेतृत्वमा इजरायलले इरानमाथि आक्रमण गरेपछि चर्चिकएको युद्धका कारण अहिले खाडी क्षेत्रमा दोहरो आक्रमण भइरहेको छ।
इरानले खाडीका अमेरिकी सैन्य बेसमा आक्रमण गरेको छ। यही कारणले गर्दा कतार एयरजेजले सबै उडान बन्द गरेको छ।
कतारको उडान बन्द हुँदा नेपलाको पनि बाँकी विश्वसँगको हवाइ गन्तव्य प्रभावित हुन्छ।

