शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

एक फर्मलाई जरिवाना, अर्कोलाई ताकेता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ६ २०८२
एक फर्मलाई जरिवाना, अर्कोलाई ताकेता

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गरेर कानून कार्यान्वयन गराउँदै आएको छ।

काठमाडौं- बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ। स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौं महानगरपालिका-११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ। विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गरेर कानून कार्यान्वयन गराउँदै आएको छ। रासस


प्रकाशित : बुधबार, फागुन ६ २०८२१०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend