शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

अण्डाको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ६ २०८२
अण्डाको मूल्य बढ्यो

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ।

चितवन- नेपाल लेयर्स संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ।

ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४ सय २५ रुपैयाँ र मझौला अण्डाको मूल्य प्रतिक्रेट ३ सय ७५ रुपैयाँ तोकिएको छ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ। प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ। रासस


प्रकाशित : बुधबार, फागुन ६ २०८२१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend