बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ४ २०८२
१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सञ्चालनमा

संखुवासभा- प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ। मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको छ।

आजदेखि काठमाडौं-तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए।

तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियो। यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन्।


प्रकाशित : सोमबार, फागुन ४ २०८२१६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend