बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल खानेपानी संस्थानले माग्यो करारमा ४६ कर्मचारी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
नेपाल खानेपानी संस्थानले माग्यो करारमा ४६ कर्मचारी

नेपाल खानेपानी संस्थानमा करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ। विभिन्न ४६ पदका लागि आवेदन आह्वान गरिएको हो।

काठमाडौं- नेपाल खानेपानी संस्थानमा करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ। विभिन्न ४६ पदका लागि आवेदन आह्वान गरिएको हो।

मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई ३० दिनभित्र दरखास्त दिन भनिएको छ। ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको हो ।

जुनियर प्लम्बर सात, लाइट ड्राइभर सात, प्लान्ट एटेन्डेन्ट एक, ल्याब ब्वाई तीन, हेल्पर १४ र कार्यालय सहयोगी १४ का लागि आवेदन माग गरिएको छ।

kadfmkmg.jpg


प्रकाशित : मंगलबार, चैत १ २०७८०४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend