बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भिजिबिलिटी कम हुँदा उडान तथा अवतरण प्रभावित

बुधबार, माघ १४ २०८२
भिजिबिलिटी कम हुँदा उडान तथा अवतरण प्रभावित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान प्रभावित भएको छ।

कम भिजिबिलिटीका कारण आईएफआर (प्रविधिको सहायता) उडान भएको विमानस्थल कार्यलयका निमित्त महाप्रबन्त्रक टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार उडान तथा अवतरणमा चाप बढेको छ। 


प्रकाशित : बुधबार, माघ १४ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend