बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक क्यासब्याक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ८ २०८२
सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक क्यासब्याक

काठमाडौं- सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको समय थप गरेको छ। बैंकले योजनाको अवधि २०८३ साल असारसम्मका लागि थप गरेको हो।

योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकले देशका ७ वटै प्रदेशमा रहेका १ सय ३४ वटा शाखा-सञ्जाल तथा १ सय २८ वटा एटीएम बुथमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , माघ ८ २०८२१६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend