बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ७ २०८२
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

६ वर्षअघि ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो। आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ।

सुर्खेत- निर्माणाधीन कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ। ६ वर्षअघि ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो। आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ।

आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ। रासस


प्रकाशित : बुधबार, माघ ७ २०८२१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend