बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं- तीन मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएकाले उनीहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


प्रकाशित : मंगलबार, माघ ६ २०८२११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend