बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र झापालाई वाटर डिस्पेन्सर प्रदान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र झापालाई वाटर डिस्पेन्सर प्रदान

काठमाडौं- कामना सेवा विकास बैंकले झापाको मेचीनगर नगरपालिका-८ सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय इट्टाभट्टामार्फत वाटर डिस्पेन्सर प्रदान गरेको हो। 

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई मेचीनगर नगरपालिका-८ का वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितिमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन्।  


प्रकाशित : आइतबार, माघ ४ २०८२१३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend