सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १३ मिनेटमा जाँदा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।

काठमाडौं- ताप्लेजुङ र पाँचथरको सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १३ मिनेटमा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत मंसिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रबिन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना-ठूला भूकम्प जाने गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस १९ २०८२०९:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend