काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित तीन दलका शीर्ष नेतासँग छलफल भएको छ।
जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले पहिलोपटक शीतलनिवासमा भेटघाट गरेका हुन्।
आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रित रहेको जनाइएको छ।