शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य एकदिनमा प्रतितोला ३ हजार ५ सयले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
सुनको मूल्य एकदिनमा प्रतितोला ३ हजार ५ सयले घट्यो

काठमाडौं- सुनको मूल्य बिहीबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको छ। बिहीबारमा लागि सुनको प्रतितोला १ लाख २ हजार रुपैयाँ तय भएको छ। यस अघि बुधबार सुन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य बिहीबारमा लागि १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ। यस अघि बुधबार चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend