बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमालेको उपाध्यक्षमा पाेखरेल प्यानलका गोकर्ण विष्टसहित यी हुन् निर्वाचित ५ जना

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
एमालेको उपाध्यक्षमा पाेखरेल प्यानलका गोकर्ण विष्टसहित यी हुन् निर्वाचित ५ जना

काठमाडाैं- नेकपा (एमाले) को उपाध्यक्ष पदमा अधिकांश अध्यक्ष केपी शर्मा ओलीको प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।

५ जना उपाध्यक्षका लागि भएको प्रतिस्पर्धामा अध्यक्षका पराजित उम्मेदवार ईश्वर पाेखरेल प्यानलबाट गोकर्ण विष्ट मात्र निर्वाचित भएका हुन्।

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा १७३७ मत पाएका छन्। 

त्यस्तै विष्णु पौडेलले १६७५, रामबहादुर थापा 'बादल'ले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए। 


प्रकाशित : बिहीबार , पुस ३ २०८२१३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend