बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य केन्द्रहरूलाई वाटर प्युरिफायर र डिस्पेन्सर सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य केन्द्रहरूलाई वाटर प्युरिफायर र डिस्पेन्सर सहयोग

काठमाडौं- कामना सेवा विकास बैंकले झापाको दमक नगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र कमल गाउँपालिका-५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्युरिफायर र डिस्पेन्सर सहयोग गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले दमक नगरपालिका-५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका-५ का वडा अध्यक्ष लालबहादुर विष्टलाई ती सामग्री हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा बैंकका कर्मचारीहरू, स्थानीय जनप्रतिनिध तथा कर्मचारीहरूको उपस्थिति थियो।


प्रकाशित : बिहीबार , पुस ३ २०८२१२:४५
  • सम्बन्धित विषय:

  • # कामना सेवा विकास बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend