शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अहिलेसम्मकै उच्च मूल्यमा सुन, चाँदी ८० रुपैयाँले घट्यो

आइतबार, मंसिर २८ २०८२
अहिलेसम्मकै उच्च मूल्यमा सुन, चाँदी ८० रुपैयाँले घट्यो

गएको शुक्रबार ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी ८० रुपैयाँले घटेको छ। गएको शुक्रबारको चाँदीको मूल्य ३ हजार ९ सय ५ रुपैयाँ अहिलेसम्मको उच्च हो।

काठमाडौं- आज आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। यसअघिको उच्च मूल्य गएको असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। 

गएको शुक्रबार २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार २ हजार २ सय रुपैयाँले बढेको हो।

चाँदी ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी ८० रुपैयाँले घटेको छ। गएको शुक्रबारको चाँदीको मूल्य ३ हजार ९ सय ५ रुपैयाँ अहिलेसम्मको उच्च हो। 


प्रकाशित : आइतबार, मंसिर २८ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend