शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ७ सय घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
सुनको मूल्य तोलामा ७ सय घट्यो

बुधरबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९० हजार ५ सय रुपैयाँ तोकिएको छ। 

काठमाडौं- बिहीबार नेपाल बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ। बुधरबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९० हजार ५ सय रुपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य भने केही दिनयता स्थिर देखिएको छ। बिहीबारका लागि पनि चाँँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०५:४३
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend