शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एलजीको ओलेड टीभीमा विशेष छुट घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
एलजीको ओलेड टीभीमा विशेष छुट घोषणा

काठमाडौं- एलजी नेपालले आफ्नो अत्याधुनिक ओलेड टीभीमा विशेष छुट मूल्य घोषणा गरेको छ। 

‘नेपाल प्रिमियर लिग सिजन २’ को उत्साह मनाउन एलजीले आफ्नो प्रिमियम एलजी ओलेड टीभीमा विशेष छुट अफर ल्याएको हो। अफर सीमित समयका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

एलजीले क्रिकेटप्रेमीहरूलाई घरमै स्टेडियमको अनुभव दिलाउने उद्देश्यसहित ग्राहकहरूलाई यो सहुलियत दिन लागेको हो।

उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रङ र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टीभी ले एनपीएलको हरेक क्षणलाई वास्तविकजस्तै बनाइदिने कम्पनीको दाबी छ।

यो अफर नेपालभरका सबै आधिकारिक एलजी ब्राण्डशप तथा अधिकारिक इलेक्ट्रोनिक्स रिटेलरहरूमा उपलब्ध छ।


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१७:१२
  • सम्बन्धित विषय:

  • # एलजी
  • # ओलेड टीभी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend