शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनचाँदीको मूल्य घट्यो, कति पर्छ तोलाको?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १८ २०८२
सुनचाँदीको मूल्य घट्यो, कति पर्छ तोलाको?

हिजो बुधबारको तुलनामा आज सुनचादीको मूल्यमा सामान्य गिरावट आएको हो।

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ। 

हिजो बुधबारको तुलनामा आज सुनचादीको मूल्यमा सामान्य गिरावट आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य  दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मोल प्रतितोला तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदीको भाउ तीन हजार ६५ रुपैयाँ थियो।  


प्रकाशित : बिहीबार , मंसिर १८ २०८२११:१६
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend