बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, मंसिर १७ २०८२
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

अख्तियारले उक्त हेलिप्याड निर्माणको मुद्दा विशेष अदालतमा लगेको छ। अदालतमा मुद्दा दर्ताकै क्रममा रहेको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ। 

भक्तपुरको नलिनचोकको हेलिप्याड निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गर्नुभन्दा पहिलै अख्तियारले अधिकारीलाई नियन्त्रणमा लिएको हो।

अख्तियारले उक्त हेलिप्याड निर्माणको मुद्दा विशेष अदालतमा लगेको छ। अदालतमा मुद्दा दर्ताकै क्रममा रहेको छ। 

प्रकाशित : बुधबार, मंसिर १७ २०८२१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend