बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आइतबार, मंसिर १४ २०८२
आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ।

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ।

आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ। रासस


प्रकाशित : आइतबार, मंसिर १४ २०८२०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend