बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य : आलु ५५, काउली ६० रुपैयाँ किलो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य : आलु ५५, काउली ६० रुपैयाँ किलो

गान्टेमुला प्रतिकिलो १००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १२०, सानो (भारतीय) प्रतिकिलो ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो १२०, आलु रातो प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ रहेको छ। 

यस्तै, गाजर (लोकल) प्रतिकिलो १५०, गाजर (तराई) प्रतिकिलो १३०, बन्दा (लोकल) प्रतिकिलो ७०, बन्दा (तराई) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ६०, काउली (तराई) प्रतिकिलो ५०,सेतो मूला (लोकल) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ७०, भन्टा डल्लो प्रतिकिलो ८०, तने बोडी प्रतिकिलो १७०, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ। 

त्यसैगरी, मटरकोसा प्रतिकिलो १३०, घिउ सिमी (लोकल) प्रतिकिलो १५५, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो १५०, तिते करेला प्रतिकिलो १४०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १००, घिरौँला प्रतिकिलो १६०, फर्सी पाकेको प्रतिकिलो ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो ११०, स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ। 

त्यसैगरी, तल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २३०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, ब्रोकाउली प्रतिकिलो १५०, चुकुन्दर प्रतिकिलो १००, रातो बन्दा प्रतिकिलो १५०, जिरीको साग प्रतिकिलो ५००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो ५००, सौफको साग प्रतिकिलो १८०, पुदिना प्रतिकिलो ५५०, गान्टेमुला प्रतिकिलो १००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

त्यसैगरी, स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३२०, केरा (दर्जन) १४०, अनार प्रतिकिलो ४००, सुन्तला (नेपाली) प्रतिकिलो १२०, तरबुजा हरियो प्रतिकिलो ८०, जुनार प्रतिकिलो २६०, भुइँकटहर प्रतिगोटा १७०, कागती प्रतिकिलो १२०, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५, लप्सी प्रतिकिलो ६५, अमला प्रतिकिलो ८०, अदुवा प्रतिकिलो ७०, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो १६०, भेडे खुर्सानी प्रतिकिलो १७०, सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी (सुकेको) प्रतिकिलो २५०, छ्यापी (हरियो) प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रूख टमाटर प्रतिकिलो १४०, राजा (च्याउ) प्रतिकिलो ३००, सिताके (च्याउ) प्रतिकिलो ९००, काँक्रो (लोकल क्रस) प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend