शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनएमबि बैंक ‘एक्सेलेन्स इन् कमर्सियल कार्डस् बिजनेस’ अवार्डबाट सम्मानित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
एनएमबि बैंक ‘एक्सेलेन्स इन् कमर्सियल कार्डस् बिजनेस’ अवार्डबाट सम्मानित

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडाै‌- एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा  आयोजित लिडर्शिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सेलेन्स इन् कमर्सियल कार्डस् बिजनेस’ अवार्डबाट सम्मानित भएकाे छ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्राप्त गरेकाे हाे।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend