बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन्।

वीरगञ्ज- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन्। 

गत आवको सोही अवधिमा  १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए।  

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार १७ अर्ब ३२ करोड  रुपैयाँको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२०७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend