काठमाडौं- आज मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ।
सोमबार १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ५ हजार २ सय रुपैयाँले बढेको हो।
यो साता आइतबार २ हजार ९ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै सोमबार ३ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।


