बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

पुस ५ गतेदेखि बन्द पोखरा-जोमसोम उडान सुरु

images
आइतबार, फागुन २२ २०७८
images
पुस ५ गतेदेखि बन्द पोखरा-जोमसोम उडान सुरु
images
images

काठमाडौं- तारा एयरले २०२१ को डिसेम्बर २० देखि बन्द भएको पोखरा-जोमसोम-पोखरा उडान सुरु गरेको छ।

images
images
images

पोखरा-जोमसोम-पोखरा उडान फागनु २२ गते आइतबारबाट सुरु भएको हो। यो गन्तव्यको उडान ७१ दिनपछि पुन सुरु भएको हो। कोरोना तथा मौसमका कारण बन्द भएको उडान सुरु भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

images
images

पोखरा-जोमसोम उडान पुस ५ गतेदेखि बन्द थियो। आइतबार पोखरा जोमसोम ५ वटा उडान भए समेत उनले बताए।  जोमसोम- पोखरा मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तिर्थयात्री तथा पर्यटकका लागि उपयुक्त रुट हो । 

images
images


प्रकाशित : आइतबार, फागुन २२ २०७८१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend