आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा पाँच सय रुपैयाँको सपिङ भौचर 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २१ २०७८
images
समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा पाँच सय रुपैयाँको सपिङ भौचर 

नेपालका साना तथा मझौला उद्यमलाई प्राथमिकतामा राख्दै बएको बिजबजारमा उपभोक्ताका लागि अरु अफर पनि रहेको कम्पनीले जानकारी दिएको छ। 

images
images

काठमाडौं-  इ-कमर्श प्ल्याटफर्म बिजबजार र समृद्धि फाइनान्सबीच प्रबर्द्धन सम्झौता भएको छ। 
 
यो सम्झौता अनुसार समृद्धि फाइनान्समा खाता खोल्नेले बिजबजारमा पाँच सय रुपैयाँ बराबरको सपिङ भौचर प्राप्त गर्नेछन्। 

images
images
images

सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले हस्ताक्षर गरेका छन्। 

images
images

नेपालका साना तथा मझौला उद्यमलाई प्राथमिकतामा राख्दै बएको बिजबजारमा उपभोक्ताका लागि अरु अफर पनि रहेको कम्पनीले जानकारी दिएको छ। 

images
images

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा ३०० रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको  २०० बराबरको सपिङ भौचर पाउनेछन्। एक वर्षका लागि  एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको  ५०० बराबरको सपिङ भौचर पनि पाउनेछन्।  

 

 


प्रकाशित : शनिबार, फागुन २१ २०७८१०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend