बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको बिलिङको ठेक्काको छानबिन गर्न समिति गठन

सोमबार, कात्तिक १७ २०८२
नेपाल टेलिकमको बिलिङको ठेक्काको छानबिन गर्न समिति गठन

फेरि टेलिकमले काम अघि बढाउन खोजेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले छानबिन समिति बनाएका हुन्।

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको बिलिङको ठेक्काका बारेमा अध्ययन गर्न छानबिन समिति बनाएको छ। मन्त्रीस्तरीय निर्णयबाट यस्तो समिति बनेको हो। 

पूर्ववर्ती सरकारको पालामा भएको सेटिङकै आधारमा प्रचलित नियमकानून र कम्पनीकै दीर्घकालीन हितविपरीत हुनेगरी हुवावेलाई ठेक्का दिने योजना अघि बढेपछि मन्त्रीले छानबिनका लागि समिति बनाएका हुन्। 

अदालतको आदेश, नियामक दूरसञ्चार प्राधिकरणको राय, परामर्शदाता कम्पनीको सुझावविपरीत हुवावेलाई बिलिङको ठेक्का दिनका लागि प्रक्रिया अघि बढेको छ। संवेदेनशील प्रणालीमा हुवावेको एकल नियन्त्रण हुनेगरी निरवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा काम अघि बढाइएको थियो। 

आन्दोलनपछि बनेको सरकारले उक्त ठेक्का प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको थियो। फेरि टेलिकमले काम अघि बढाउन खोजेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले छानबिन समिति बनाएका हुन्। 

पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा बनेको समितिमा मन्त्रालयका सहसचिव गौरव गिरी, आदेश खड्का र कृष्ण पन्त सदस्य छन्। त्यस्तै नेपाल टेलिकमबाट कमल लामिछाने र दूरसञ्चार प्राधिकरणबाट प्रदीप पौडेल पनि समितिमा रहेका छन्। 

यो प्रकरणमा बिजनेस न्युजले निरन्तर रुपमा समाचार लेखिरहेको छ। मुख्य समाचारहरू - 

नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी नेपाल टेलिकमले अघि बढायो नयाँ बिलिङ प्रणालीको प्रक्रिया, ग्लोबल टेन्डर आह्वान नेपाल टेलिकमले अघि बढायो नयाँ बिलिङ प्रणालीको प्रक्रिया, ग्लोबल टेन्डर आह्वान नेपाल टेलिकमको बिलिङमा हुवावे छिराउन फोरजीको बद्‍मासीबाट चोख्याउँदै नेपाल टेलिकमको बिलिङमा हुवावे छिराउन फोरजीको बद्‍मासीबाट चोख्याउँदै टेलिकमको प्रणालीमा 'स्वार्थको द्वन्द्व' नहुनेगरी खरिद प्रक्रिया अघि बढाउन सर्वोच्चको निर्देशनात्मक आदेश, बिलिङमा घुस्ने हुवावेको योजनामा ठेस टेलिकमको प्रणालीमा 'स्वार्थको द्वन्द्व' नहुनेगरी खरिद प्रक्रिया अघि बढाउन सर्वोच्चको निर्देशनात्मक आदेश, बिलिङमा घुस्ने हुवावेको योजनामा ठेस नेपाल टेलिकमले प्रतिबन्ध लगाउनुपर्ने यी तीन कम्पनी, तर स्वार्थ बाझिनेलाई नै बिलिङमा छिराउन हुँदैछ चलखेल नेपाल टेलिकमले प्रतिबन्ध लगाउनुपर्ने यी तीन कम्पनी, तर स्वार्थ बाझिनेलाई नै बिलिङमा छिराउन हुँदैछ चलखेल नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम दुई वर्षअघिको यस्तो रहस्यमयी सम्झौता, जसले नेपाल टेलिकमको जर्जर बिलिङ प्रणालीकै निरन्तरताको वातावरण बनाउँदैछ दुई वर्षअघिको यस्तो रहस्यमयी सम्झौता, जसले नेपाल टेलिकमको जर्जर बिलिङ प्रणालीकै निरन्तरताको वातावरण बनाउँदैछ टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सहज हुनेगरी टेन्डर, सर्वोच्चको आदेशलाई अनदेखा नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सहज हुनेगरी टेन्डर, सर्वोच्चको आदेशलाई अनदेखा टेलिकमको प्रणालीमा हुवावेको एकाधिकार गराउन व्यवस्थापन नै सक्रिय, अदालती आदेशको बेवास्ता गर्दै बिलिङको ठेक्का अघि बढ्यो टेलिकमको प्रणालीमा हुवावेको एकाधिकार गराउन व्यवस्थापन नै सक्रिय, अदालती आदेशको बेवास्ता गर्दै बिलिङको ठेक्का अघि बढ्यो नियामकीय राय, विज्ञको सुझाव र अदालतको आदेशविपरीत हुवावेलाई टेलिकमको बिलिङमा घुसाउने खेल नियामकीय राय, विज्ञको सुझाव र अदालतको आदेशविपरीत हुवावेलाई टेलिकमको बिलिङमा घुसाउने खेल टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ हुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समिति हुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समिति टेलिकमको बिलिङमा टेन्डर मापदण्ड मिच्दै स्वार्थ बाझिने कम्पनी राखेर मूल्यांकन, प्रणाली नै हुवावेको नियन्त्रण हुने वातावरण बनाइँदै टेलिकमको बिलिङमा टेन्डर मापदण्ड मिच्दै स्वार्थ बाझिने कम्पनी राखेर मूल्यांकन, प्रणाली नै हुवावेको नियन्त्रण हुने वातावरण बनाइँदै विस्मृतिमा गएको फोरजी काण्ड, त्यही मार्गबाट नेपाल टेलिकममा बिलिङको ठेक्का हत्याउँदै हुवावे विस्मृतिमा गएको फोरजी काण्ड, त्यही मार्गबाट नेपाल टेलिकममा बिलिङको ठेक्का हत्याउँदै हुवावे हुवावेलाई टेलिकमको बिलिङको ठेक्का दिन 'इण्ड अफ लाइफ' घोषणा भएको सफ्टवेयरलाई मान्यता दिनेगरी टेन्डर भएको खुलासा हुवावेलाई टेलिकमको बिलिङको ठेक्का दिन 'इण्ड अफ लाइफ' घोषणा भएको सफ्टवेयरलाई मान्यता दिनेगरी टेन्डर भएको खुलासा नेपाल टेलिकमको प्रणाली हुवावेको नियन्त्रणमा पुग्दै, कालोसूचीमा परेको कम्पनीको हार्डवेयर राख्नेगरी बिलिङको ठेक्का दिइँदै नेपाल टेलिकमको प्रणाली हुवावेको नियन्त्रणमा पुग्दै, कालोसूचीमा परेको कम्पनीको हार्डवेयर राख्नेगरी बिलिङको ठेक्का दिइँदै नेपाल टेलिकमको फोरजीको गुणस्तरमा खेलबाड गर्ने हुवावेलाई उन्मुक्ति दिने तयारी नेपाल टेलिकमको फोरजीको गुणस्तरमा खेलबाड गर्ने हुवावेलाई उन्मुक्ति दिने तयारी नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै केपी ओली सधैँ दाहिना हुँदा हुवावेको नियन्त्रणमा नेपाल टेलिकमको प्रविधि, निकटस्थको लाभका लागि प्रणाली नै जोखिममा केपी ओली सधैँ दाहिना हुँदा हुवावेको नियन्त्रणमा नेपाल टेलिकमको प्रविधि, निकटस्थको लाभका लागि प्रणाली नै जोखिममा


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend