बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

शनिबार, असोज १८ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

काठमाडौं- खराब मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएको छ।

उडान प्रतिकुल मौसम तथा खराब इनरुट मौसमका कारण काठमाडौं विमानस्थल २ घण्टाको लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन। खराब मौसमकै कारण सडक सञ्जाजल बन्द भएका छन भने विमानस्थल पनि बन्द भएको हो।


प्रकाशित : शनिबार, असोज १८ २०८२०९:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend