शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले लिए शपथ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १० २०८२
बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले लिए शपथ

नेपाल बीमा प्राधिकरणमा यसअघि अध्यक्ष रहेका शरद ओझालाई अघिल्लो सरकारले बर्खास्त गरेको थियो।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्ने छन्।

नेपाल बीमा प्राधिकरणमा यसअघि अध्यक्ष रहेका शरद ओझालाई अघिल्लो सरकारले बर्खास्त गरेको थियो। 

प्रकाशित : शुक्रबार, असोज १० २०८२१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend