शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

बुधबार, असोज ८ २०८२
राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ८ २०८२१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend