सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

शनिबार, असोज ४ २०८२
ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

विगत सातवटा त्रैमासमा ब्याज अनुदानको सोधभर्ना राष्ट्र बैंकले पाउन सकेको थिएन। सोही रकम सरकारले उपलब्ध गराएको हो।

काठमाडौं- अर्थ मन्त्रालयले ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ। 

सहुलियत कर्जाका लागि दिइने ब्याज अनुदानको रकम लामो समयदेखि बाँकी रहेको थियो। अर्थमन्त्रीको निर्णयबाट ब्याज अनुदान सम्बन्धितको कार्यविधिअनुसार राष्ट्र बैंकलाई सोधभर्नाका लागि सो रकम निकासा गरिएको हो। 

विगत सातवटा त्रैमासमा ब्याज अनुदानको सोधभर्ना राष्ट्र बैंकले पाउन सकेको थिएन। सोही रकम सरकारले उपलब्ध गराएको हो। 

प्रकाशित : शनिबार, असोज ४ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend