सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो

आइतबार, भदौ २९ २०८२
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो

'जलेको अवस्थामा शनिबार ६ वटा शव भेटिएका छन्। शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ।'

काठमाडौं- काठमाडौं महानगरपालिका-७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ जनाको शव भेटिएको छ।

भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, 'जलेको अवस्थामा शनिबार ६ वटा शव भेटिएका छन्। शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ।' रासस


प्रकाशित : आइतबार, भदौ २९ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend