काठमाडौं- सरकारी भुक्ताली खुला भएको छ। आन्दोलनका कारण रोकिएको भुक्तानी आजैदेखि खुलेको हो।
मन्त्रालयका प्रवक्ता टंक पाण्डेले भुक्तानी खुला भएको जानकारी दिए। तोडफोडपछि अनिवार्य दायित्व भुक्तानी पनि रोकिएको थियो।
भुक्तानी रोकिँदा निर्माण व्यवसायीहरू तनावमा थिए।