बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वडा कार्यालयमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

बिहीबार , असार २६ २०८२
वडा कार्यालयमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

तनहुँ- यहाँको शुक्लागण्डकी नगरपालिका-११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख रूपैयाँबराबरको क्षति भएको छ।

आगलागीबाट ७ लाख ९८ हजार रूपैयाँबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।

आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन्। रासस


प्रकाशित : बिहीबार , असार २६ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend