बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

शुक्रबार, असार २० २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ।

सुर्खेत- कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका-६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, 'अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ।' रासस

प्रकाशित : शुक्रबार, असार २० २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend