बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार, प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

आइतबार, जेठ २५ २०८२
नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार, प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

नियमविपरीत बिलिङ प्रणालीको थप सम्झौता गरिएको लगायतका काम गर्दै संस्थालाई क्षति पुर्‍याएको भन्दै अख्तियारले वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी, निवर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

काठमाडौं- नेपाल टेलिकमको बिलिङ प्रणालीका सम्बन्धमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। 

नियमविपरीत बिलिङ प्रणालीको थप सम्झौता गरिएको लगायतका काम गर्दै संस्थालाई क्षति पुर्‍याएको भन्दै अख्तियारले वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी, निवर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले यसअघि नै दिएको निर्देशनविपरीत गएर टेलिकमले एसिया इन्फोसँग वार्षिक मर्मतसम्भार सम्झौता गरेको थियो। कुनै पनि वार्षिक सम्झौता चार वर्षका लागि गरिएको मात्र होइन लागत बढाएर थप सम्झौता गरिएको थियो। 

नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता 

बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति


प्रकाशित : आइतबार, जेठ २५ २०८२१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend