शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कृषिजन्य वस्तुको आयातमा भन्सार बिन्दुमा लाग्ने अग्रिम आयकर खारेज

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
कृषिजन्य वस्तुको आयातमा भन्सार बिन्दुमा लाग्ने अग्रिम आयकर खारेज

आम्दानी नै नभइ अनुमानकै भरमा कर संकलन गर्नु सिद्धान्तविरोधि भएको भन्दै सरकारले बनाएको आर्थिक सुधार सुझाव आयोगले पनि सुझाव दिएको थियो।

काठमाडौं- कृषिजन्य वस्तुको आयातमा भन्सार बिन्दुमै संकलन हुने अग्रिम आयकर खारेज भएको छ। ‍सरकारले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो।

भन्सार बिन्दुमै लाग्ने आयकरको विरोध हुँदै आएको थियो। आम्दानी नै नभइ अनुमानकै भरमा कर संकलन गर्नु सिद्धान्तविरोधि भएको भन्दै सरकारले बनाएको आर्थिक सुधार सुझाव आयोगले पनि सुझाव दिएको थियो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend